‘बाल सुधार गृहमा मानव अधिकार उल्लङ्घन रोक्न कानुनी सुधार आवश्यक’ -सुलभ खरेल
kendrabindu.com · Thu Jul 09 06:19:13 GMT 2026

काठमाडौं । संघीय संसदअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ पेस गरी छलफल गरिएको छ ।
साथै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको कार्यावधि थप गर्ने विषयमा पनि छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)