सेती नदीमा महिलाको शव फेला
nagariknews.nagariknetwork.com · Thu Jul 09 06:20:12 GMT 2026

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ।
नदी छेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)