साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा
nepalnews.com · Thu Jul 09 06:31:15 GMT 2026

ललितपुर। ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)