संविधान संशोधन बहसपत्र कार्यदलमा एमाले पनि सहभागी नहुने
onlinekhabar.com · Thu Jul 09 06:29:26 GMT 2026

२५ असार, काठमाडौं । नेकपा एमालेले पनि संविधान संशोधन बहसपत्र तयारी कार्यदलमा सहभागी नहुने निर्णय लिएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह संयोजक रहेको कार्यदलमा एमालेका तर्फबाट डा.भीष्म अधिकारी सहभागी हुँदै आएका थिए । तर, अब उक्त कार्यदलमा सहभागी नहुने निर्णय एमालेले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)