जेन–जी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगकाे प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसकाे माग
shilapatra.com · Thu Jul 09 06:11:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगकाे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी आन्दोलनसम्बन्धी आयोगकी सदस्य डा. लिली थापा संयाेजकत्वमा तयार भएकाे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)