लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त
corporatenepal.com · Thu Jul 09 06:40:07 GMT 2026

काठमाडौं । लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त भएका छन् ।
सञ्चालक समितिको हिजो बसेको बैठकले साउन १ गतेदेखि लागू हुने गरी आचार्यलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)