इतिहासकै रोमाञ्चक गोल्डेन बुट दौड, चार स्टारबीच कडा प्रतिस्पर्धा
onlinekhabar.com · Thu Jul 09 14:45:29 GMT 2026
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ उपाधिको प्रतिस्पर्धा जति रोमाञ्चक बनेको छ, गोल्डेन बुटको दौड पनि त्यत्तिकै ऐतिहासिक बनेको छ ।
यसपटक चार विश्वस्तरीय स्टार- लियोनेल मेसी, किलियन एमबाप्पे, एर्लिङ हालान्ड र ह्यारी केनबीच विश्वकपको सर्वाधिक गोलकर्ताको उपाधिका लागि कडा प्रतिस्पर्धा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)