मध्यराति प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ
setopati.com · Thu Jul 09 06:48:17 GMT 2026

कैलाली प्रहरीले मध्यराति प्रहरी हिरासतबाट भागेका एक जना थुनुवालाई पक्राउ गरेको छ।
टीकापुर नगरपालिका– २ राजिपुरका ३१ वर्षीय संजय नगार्ची टिकापुर– ४ अस्नेरीबाट बिहीबार बिहान पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)