प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिन माग
nepalviews.com · Thu Jul 09 06:45:29 GMT 2026

काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेनको सीमासम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसद्मै स्पष्ट जवाफ दिन माग गरेकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)