भारतमा फेरि इन्धन महँगियो पेट्रोल–डिजेलको मूल्य
ratopati.com · Mon May 25 01:39:38 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको कारण देखाउँदै भारतमा पेट्रोल र डिजेलको मूल्य पुनः वृद्धि गरिएको छ।
भारतीय तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २.६१ भारु र डिजेलमा २.७१ भारुले मूल्य बढाएको खबर दैनिक भारस्कले छापेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)