साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
corporatenepal.com · Mon May 25 01:34:57 GMT 2026
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियान सुरु गर्दैछ । समूह ‘ए’ अन्तर्गत हुने यस खेलमा दुवै टोली सुखद् सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन् ।
नेपाल साफ महिला च्याम्पियनसिपको इतिहासमा सबैभन्दा धेरै पटक उपविजेता बनेको टोली हो । नेपाली टोलीले सन् २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न भने सकेको छैन । निर्णायक खेलमा अन्तिम समयमा दबाब सम्हाल्न नसक्दा नेपाल पटक–पटक उपाधिबाट टाढिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)