एचवानबी भिजा धोका होइन : अमेरिकी उपराष्ट्रपति भान्स
onlinekhabar.com · Thu Jul 09 06:57:28 GMT 2026

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एचवानबी भिसा असाधारण प्रतिभा भएका मानिसहरूका लागि भएको बताएका छन्। उनले यो भिसा धोकेबाजहरूका लागि नभएको स्पष्ट पारेका छन्।
अमेरिकी करदाताहरूको पैसाको सुरक्षा सम्बन्धी एउटा कार्यक्रममा भान्सले उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)