यस्तो बन्दैछ सूर्यविनायक-धुलिखेल ६ लेन सडक (तस्बिरहरू)
setopati.com · Thu Jul 09 07:04:28 GMT 2026

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक कालोपत्र गर्ने कार्य धमाधम रूपमा अघि बढेको छ।
१६ किमी यो सडक खण्डको अधिकांश ठाउँ कालोपत्र गरिसकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)