होल्डिङ सेन्टरबाट लखेटिएका पीडितमाथि अमानवीय व्यवहार, सरकारलाई जवाफदेही बनाउन माग
baahrakhari.com · Thu Jul 09 07:01:00 GMT 2026

काठमाडौं । होल्डिङ सेन्टरबाट लखेटिएका पीडित सुकुम्वासीहरूमाथि अमानवीय व्यवहार भइरहेको भन्दै एम्नेस्टी इन्टरनेसनले सरकारको ध्यानाकर्षण गराएको छ ।
७० दिनभन्दा बढी समयदेखि होल्डिङ सेन्टरमा राखिएका पीडितलाई हट्न अल्टिमेटम दिने, धाकधम्की दिने तथा खाद्य असुरक्षा र भोकमरीको जोखिममा धकेल्ने कार्य गम्भीर मानवअधिकार उल्लंघन भएको एम्नेस्टीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)