कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ
nepalnews.com · Thu Jul 09 07:09:14 GMT 2026

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ।
अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)