अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
lokaantar.com

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शुरू भएको छ ।
सम्मेलनको उदघाटन शनिवार मदन पुरस्कार विजेता प्रमुख अतिथि डा. नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)