लगानी सम्मेलन : सार्वजनिक-निजी साझेदारी प्रवर्द्धनका लागि वाप र नापबीच समझदारी
nayapatrikadaily.com · Mon Apr 29 06:38:00 UTC 2024

काठमाडौंमा जारी तेश्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स (नाप)बीच समझदारी भएको छ।
उक्त समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)