नेपालमा अवसरको कमी छैन, जानकारीको पहुँच सीमित छ : सांसद श्रेष्ठ
ratopati.com · Thu Jul 09 07:10:34 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले यथेष्ट जानकारीको अभावमा नागरिकले सरकारले उपलब्ध गराएको अवसर उपयोग गर्नबाट वञ्चित हुनु परेको बताएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालमा अवसरको कमी नभएको तर सामान्य नागरिकले त्यसको जानकारी नपाउँदा समस्या हुने गरेको स्पष्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)