रोनाल्डोका गुरु अब पोर्चुगलको नयाँ राजा: मार्टिनेजको राजीनामापछि जर्ज जिससले सम्हाले कमाण्ड!
barnanmedia.com · Thu Jul 09 07:05:50 GMT 2026
विश्वकप २०२६ बाट अप्रत्याशित रूपमा बाहिरिएपछि स्तब्ध बनेको पोर्चुगिज फुटबल टोलीले नयाँ नेतृत्व पाउने भएको छ। पोर्चुगिज फुटबल महासङ्घ (FPF) ले अनुभवी प्रशिक्षक जर्ज जिससलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा भित्र्याउन पूर्ण सहमति जुटाएको छ। प्रख्यात फुटबल पत्रकार फ्याब्रिजियो रोमानो ले 'हियर वि गो' (Here We Go) अपडेट दिँदै जिसस पोर्चुगलको नयाँ मुख्य प्रशिक्षक बन्ने निश्चित भएको पुष्टि गरेका छन्।
मार्टिनेजको राजीनामा र पृष्ठभूमि
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)