एमाले सांसद बरालको प्रश्न- सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ?
barnanmedia.com · Thu Jul 09 07:11:25 GMT 2026

नेकपा (एमाले) कि सांसद यशुदाकुमारी बरालले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सुकुम्बासीलाई सडकमा धकेल्दा उनीहरुको मानव अधिकार हनन हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्नसमेत गरिन् ।
सांसद बरालले सुकुम्बासीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)