सरकारबारे नेकपाको आशंका- एक्सप्रेस गाडी कतै अटो ड्राइभमा त छैन ? (भिडिओ)
nepalpress.com · Thu Jul 09 07:24:02 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले बालेन शाह नेतृत्वको सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकार विधिभन्दा बाहिर गएर सञ्चालन भइरहेको बताए।
सरकारको १०० दिनबारे टिप्पणी गर्दै उनले भने, ‘हुन त यो सरकार एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गर्दछ। सरकारलाई विधि विधानको, लेनमार्किङको अनुमति चाहिँदैन। सरकारलाई कुनै पनि रेड लाइट वास्ता गर्नु पर्दैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)