बहुचर्चित बाल मन्दिर जग्गा प्रकरणमा ३ जना पक्राउ
bishowkhabar.com · Thu Jul 09 07:22:07 GMT 2026

काठमाडौं– बाल मन्दिरको जग्गा भाडा विवादमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको छ ।
सीआईबीका अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)