दलाई लामाको जन्मोत्सव मनाएको घटनाप्रति नेकपाले माग्यो सरकारको जवाफ (भिडिओ)
nepalpress.com · Thu Jul 09 07:31:23 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेपालमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाएको घटनाप्रति सरकारको जवाफ मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले यो घटनालाई सामान्य रूपमा लिन नहुने बताए।
उनले भने, ‘दलाई लामाको ८९ औँ जन्मोत्सव नागार्जुन नगरपालिकाको कुनै एउटा विद्यालयमा त्यहाँ सम्पन्न गरियो भन्ने न्युजहरू बाहिर आएका छन्। त्यसमा विदेशी कूटनीतिज्ञहरू पनि संलग्न हुनुभयो भन्ने कुरा आएको छ। नेपाल सरकारको यसमा धारणा के हो?’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)