सत्तारूढ दलका सांसदले पनि राष्ट्रपति यूनविरूद्ध महाअभियोग प्रस्तावमा मतदान गर्ने
setopati.com · Thu Dec 12 17:36:00 GMT 2024

दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति यून सुक योललाई महाअभियोग लगाउने प्रस्तावको समर्थन गर्ने भएको छ।
सत्तारूढ दलले नै महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने भएपछि राष्ट्रपति यून पदबाट हट्ने निश्चित जस्तै भएको छ। आउने शनिबार संसदमा महाअभियोग प्रस्तावमा मतदान गर्ने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)