फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि छानबिन गर्न ७२ जना युरोपेली सांसदहरूको माग
setopati.com · Thu Jul 09 07:41:00 GMT 2026
विश्वकप फुटबल २०२६ का क्रममा अमेरिकी स्ट्राइकर फोलारिन बालगनमाथि लागेको एक खेलको प्रतिबन्ध फिफाले हटाएपछि ठूलो विवाद सिर्जना भएको छ।
यसै विषयलाई लिएर ७२ जना युरोपेली सांसदहरूले फिफा र यसका अध्यक्ष जियानी इन्फान्टिनोमाथि 'राजनीतिक तटस्थता' कायम राख्न नसकेको भन्दै छानबिनको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)