असारे खर्च : २४ दिनमा ३० अर्ब ५० करोड बढी पुँजीगत खर्च
khabarhub.com · Thu Jul 09 07:41:25 GMT 2026

काठमाडौं – चालु आर्थिक वर्षको अन्तिम महिनामा पनि विगतमा झैँ असारे खर्चको प्रवृत्ति देखिएको छ । पछिल्लो असार महिनामा सरकारले पुँजीगत खर्च दैनिक सबा अर्ब भन्दा धेरैले गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)