कर्मचारीले कार्यालय पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने, भ्रम पैदा गर्ने सामाग्री पोष्ट र सेयर गर्न पनि रोक !
arthasarokar.com · Thu Jul 09 07:44:30 GMT 2026
काठमाडौँ । अबदेखि सरकारी कर्मचारीले कार्यालय पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने भएका छन् । ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)