बझाङमा हजार भाेट गन्न बाँकी, एमाले ३४२ मतले अगाडि
nayapatrikadaily.com · Mon Apr 29 07:19:00 UTC 2024

बझाङमा करीब एक हजार भाेट गन्न बाँकी हुदा एमालेका दमन भण्डारीले ३४२ मतकाे अग्रता लिएका छन।
उनले ११ हजार १०३ मत प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत ल्याएका छन। तेस्राे स्थानमा रहेका माओवादीका जनक बुढाले ३ हजार ७९७ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)