अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता
nepalnews.com · Thu Jul 09 07:46:21 GMT 2026

मेलबर्न। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अष्ट्रेलियाको भ्रमणमा रहेको समयमा अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ। छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढाउने योजनाको रूपरेखा प्रस्तुत गरेको जनाइएको छ। अष्ट्रेलियामा विश्वको युरेनियम स्रोतको लगभग २८ प्रतिशत रहेको जनाइएको छ तर कानुनी अवरोध र राजनीतिक संवेदनशीलताका कारणले भारतमा निर्यातमा बाधा पुगेको जनाइएको छ।
प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँगको वार्ता पछि आणविक ऊर्जा सम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)