सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
ratopati.com · Thu Jul 09 07:48:33 GMT 2026

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)