एमाले पुनर्गठन बैठक च्यासलमा (तस्बिरहरू)
setopati.com · Thu Jul 09 07:43:00 GMT 2026

नेकपा एमाले पुनर्गठन कार्यदल बैठक बसेको छ।
अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार आज मध्याह्न केन्द्रीय कार्यालय च्यासलमा पार्टी पुनर्गठन कार्यदल बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)