‘रसुवा बाढी हिमालय क्षेत्रकै असाधारण विपद् हो, तर संकेतहरू पहिल्यै थिए’
ratopati.com · Fri Aug 28 14:09:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कहरले अहिले देश नै शोकमग्न छ, आक्रान्त छ । बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो जनधनको क्षति पुर्याएको छ । मृतकको शव पहिचान, बेपत्ताको खोजी र उद्धार तथा राहतको काममा सरकारी संयन्त्र पूर्णरूपमा लागेको छ ।
उद्धार र राहतको कार्य चलिरहँदा यो विनाशकारी बाढी कसरी आयो र यति ठुलो क्षति गरायो भन्ने प्रश्नले धेरैको मथिङ्गल हल्लाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)