भोटेकोशी बाढीपछिको उद्धारमा थप २ हजार ९८३ सशस्त्र प्रहरी परिचालन
lokaantar.com

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले थप २ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरेको छ। यससँगै विपद् प्रतिकार्यमा परिचालित सशस्त्र प्रहरीको संख्या ४ हजार ८२८ पुगेको छ।
बिहीबारसम्म १ हजार ८४५ सशस्त्र प्रहरी परिचालन भएकामा आज संख्या बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)