विश्वकपले चलायमान बनायो चीनको अर्थतन्त्र, स्पोर्ट्स बारदेखि बजारसम्म चहलपहल
kalakarmi.com · Thu Jul 09 07:55:24 GMT 2026

बेइजिङ- फिफा विश्वकप फुटवलले चीनको अर्थतन्त्र चलायमान बनाएको छ । सांघाइमा विश्वकपको उत्साहले अर्थतन्त्रलाई गति दिइरहेको छ ।
पपअप प्रदर्शनी, रेस्टुरेन्ट तथा शहरभरि ठूला स्क्रिनमा सामूहिक रूपमा खेल हेर्ने व्यवस्था गरिएकाले पनि त्यहाँको अर्थतन्त्र चलायमान गराएको हो । खेलकुद, सामाजिक जीवन र सहभागितामूलक अनुभवलाई एकीकृत गर्ने नयाँ व्यावसायिक मोडेलका रुपमा विकसित हुँदै पनि गइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)