सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
nepalnews.com · Thu Jul 09 08:09:14 GMT 2026

काठमाडौँ। सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)