ओलीलाई गुल्ट्याउने रणनीतिसहित एमाले बैठक च्यासलमा जारी
bishowkhabar.com · Thu Jul 09 08:07:13 GMT 2026

काठमाडौं– नेकपा (एमाले)को पुनर्गठन कार्यदलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।
अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी रहेको बैठकमा प्रदेशस्तरीय सुझावको समीक्षा, पार्टी पुनर्गठन प्रक्रिया तथा चुनावी समीक्षाबारे छलफल भइरहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)