इरानको दाबी: हर्मुजमा अमेरिकाको सबैभन्दा आधुनिक पनडुब्बी कब्जा गर्यौँ
barnanmedia.com · Wed Sep 09 21:35:00 GMT 2026

इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ।
यो दाबी इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सी फार्स न्युजले गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)