इरानद्वारा अमेरिकी आक्रमणकारी कार्यको निन्दा
nepalnews.com · Thu Jul 09 08:20:50 GMT 2026

संयुक्त राष्ट्रसंघ। संयुक्त राज्य अमेरिकाले बारम्बार गरेका आक्रमणकारी कार्यहरू संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको बिरुद्धमा भएको भन्दै इरानले कडा शब्दहरूमा निन्दा गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र जुलाईका लागि सुरक्षा परिषद्का अध्यक्षलाई सम्बोधन गरेर लेखिएकोे पत्रमा संयुक्त राष्ट्र संघका लागि इरानका स्थायी प्रतिनिधि अमिर सइद इरवानीले अमेरिकाले दक्षिणी इरानका प्रतिष्ठानहरूमा पुनः ठूलो मात्रामा सैन्य आक्रमण गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)