लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित
khabarhub.com · Thu Jul 09 08:17:32 GMT 2026

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)