सत्तापक्षलाई खुश्बु वलीको प्रश्न- सभामुखको विषयमा तत्कालै नियमापत्ति, राष्ट्रको विषयमा किन मौन?
setopati.com · Thu Jul 09 08:17:00 GMT 2026

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले इतिहासले प्रतिपक्षको मात्र नभई सत्तापक्षको पनि लेखाजोखा राख्ने बताएकी छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले कस्ता विषय उठ्दा सत्तापक्ष बोल्यो, कस्तो विषयमा बोलेन भनेर इतिहासले लेख्ने बताएकी हुन्। प्रधानमन्त्री बालेन शाहले नेपालको सीमाबारे दिएको अभिव्यक्तिमा सत्तापक्ष सांसदहरु मौन भएको विषय इतिहासले सम्झिराख्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)