एकैदिन १७ अर्ब बढी भुक्तानी, खर्च ह्वात्तै बढ्यो
bishowkhabar.com · Thu Jul 09 08:21:53 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्षको अन्तिम चरणमा सरकारले खर्चको गति तीव्र बनाएको छ ।
बुधबार मात्रै सरकारले १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)