सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लागेको छ : शिक्षामन्त्री
onlinekhabar.com · Thu Jul 09 08:21:51 GMT 2026

२५ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागि परेको दाबी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)