राष्ट्रियसभाको आज दुईवटा बैठक, ६ वटा विधेयक पारित गर्ने तयारी
baahrakhari.com · Thu Jul 09 08:35:29 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको बैठकको समय सारिएको छ । सवा १२ बजेका लागि डाकिएको बैठकका लागि तयारी नपुगेपछि सारिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाले आज सरकारको बजेट सम्बन्धी दुईवटा र अध्यादेश प्रतिस्थापन गर्ने विधेयक चारसहित ६ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)