प्रदेश प्रमुख मियाँद्वारा विधेयक प्रमाणीकरण
lokaantar.com

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले आज आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)