हात्तीको आक्रमणबाट महिलाको मृत्यु
gorkhapatraonline.com · Sun Jul 13 17:00:05 GMT 2025

हरिप्रसाद कोइराला
उर्लाबारी, असार ३० गते । मोरङको बेलबारीमा आइतबार जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार बेलबारी –८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)