फ्रान्स र मोरक्को भिड्दा चम्किन सक्ने खेलाडीहरू
onlinekhabar.com · Thu Jul 09 08:24:49 GMT 2026
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को बहुप्रतिक्षित क्वार्टरफाइनल भिडन्तमा युरोपेली पावरहाउस फ्रान्स र अफ्रिकी गौरव मोरक्को सेमिफाइनलको टिकटका लागि भिड्दै छन् ।
दुवै टोली निकै शानदार लयमा रहेकाले खेलको नतिजा जुनसुकै मिनेटमा बदल्न सक्ने क्षमता मैदानभित्र रहेका विश्वस्तरीय स्टारहरूमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)