प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ
khabarhub.com · Fri Aug 28 14:14:25 GMT 2026

वीरगन्ज
– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख आर्थिक सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)