घोषणाभन्दा कार्यान्वयन महत्त्वपूर्ण
baahrakhari.com · Thu Jul 09 08:44:43 GMT 2026
नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष सार्वजनिक गर्ने मौद्रिक नीतिको मुख्य उद्देश्य अर्थतन्त्रमा मुद्रा तथा कर्जाको प्रवाहलाई सन्तुलित बनाउँदै मूल्य स्थिरता कायम गर्नु, वित्तीय प्रणालीको स्थायित्व सुनिश्चित गर्नु र आर्थिक गतिविधिलाई आवश्यक सहयोग पुर्याउनु हो
यसका लागि केन्द्रीय बैंकले ब्याजदर, तरलता व्यवस्थापन, कर्जा प्रवाह र बैंक तथा वित्तीय संस्थाको नियमनसँग सम्बन्धित विषयमा नीतिगत व्यवस्था गर्छ । साथै बाह्य क्षेत्रको सन्तुलन, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिलाई ध्यानमा राखेर पनि मौद्रिक नीति तर्जुमा गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)