सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
barnanmedia.com · Wed Sep 09 22:01:14 GMT 2026

भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ ।
कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)