एसियाली क्षेत्रको खाद्य सुरक्षा र आर्थिक स्थायित्वमा चुनौती थपिन सक्ने एडीबीको चेतावनी
clickmandu.com · Thu Jul 09 08:50:47 GMT 2026

काठमाडौं । पूर्वको संकट र ऊर्जा बजारमा जारी निरन्तरको अवरोधका कारण एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धि अझै कमजोर र चुनौतीपूर्ण बनेको एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ ।
एडीबीले सार्वजनिक गरेको ‘एशियन डेभलपमेन्ट आउटलुक (एडीओ) जुलाई २०२६’ प्रतिवेदनअनुसार मध्यपूर्वको तनावका कारण गत अप्रिलमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १४४ डलरसम्म पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)